Latest Updates :
LATEST UPDATES

बिस्कुट किन्न जादा मृत फेला परेकी १० वर्षीया बालिकाको पोस्टमार्टम रिपोर्ट यस्तो आयो

पोखरा– पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै उनको पोस्टमार्टम गरिएको थियो। रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको हो। ‘पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखियो,’ चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले जानकारी भने। बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन्।

बिस्कुट किन्न जाँदा…

सोमबार साँझ करिब ६ बजेतिर १० वर्षीया श्रीया घरबाट बिस्कुट किन्न निस्किन्छिन्। उनी बसेको घरदेखि जम्मा ५ मिनेटको दुरीमात्रै टाढा छ पसल। तर साँझ अबेर हुँदासम्म घर नफर्केपछि परिवारका अरु सदस्य अत्तालिन्छन्। र, खोजीका लागि जुट्छन्। तर, भोलिपल्ट मंगलबार बिहानै श्रीया घर नजिकै मृत अवस्थमा फेला पर्छिन्। पोखराको कोदीमा क्षतविक्षत अवस्थामा फेला परेको शव वरिपरिका ढुंगामा समेत रगत लागेको भेटिन्छ। ‘अर्धनग्न अवस्थामा उनको शव भेटियो,’ डिएसपी नवीन कार्कीले जानकारी दिए। बाबुले दुई वर्षअघि कान्छी आमा ल्याएपछि उनी आमा र दिदीसँगै मामा कृष्णको घरमा बस्दै आएका थिए। ‘घर नजिकै उनी निस्किइरहन्थिन्। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौं,’ मामा कृष्ण सुनार सुनाउँछन्।

हत्यारा पक्राउ

जिल्ला प्रहरी कास्कीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानमा खटिएको टोलीले श्रीयाकै छिमेकीले बलात्कारपछि हत्या गरेको निस्कर्ष निकालेको हो। प्रहरी स्रोतका अनुसार घटनापछि आधा दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो। ‘धेरैलाई पक्राउ गरे पनि मुख्य शंका तीन जनामाथि थियो। त्यसमध्ये एक जनाले आरोप स्वीकार गरेका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने बताएका छन्।

श्रीमानकै अगाडी साथीले कपडा फुकालेपछि के सम्म भयो..

चीनका मानिसहरुको बारेमा भनिन्छ, उनी रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् । तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् ।

यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।

भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।

बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् । र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।

यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।

लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ । कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् ।

अहिलेसम्म यो भिडियो ५ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।

प्रायः गरेर बेहुला र बेहुलीका साथीहरुद्धारा यस्तो योजना बनाइएको हुन्छ ।

‘तेरो बुढालाइ भनिदिन्छु’ भन्दै उसले बारम बार मलाई ….[भिडियो हेर्नुहोस ]


 स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो…हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ ‘तेरो बुढासँग भनिदिन्छु’ भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ ।

उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् । र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । भिडियो हेर्नुहोस

अन्ततः पत्ता लाग्यो खतरनाक रोग एचआइभी एड्सको औषधी, गाई भित्रै भेटियाे शक्तीशाली…


हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको हुनसक्ने औषधीको खानी गाई नै भएको पुष्टि भएको छ । अमेरिकी अनुसन्धानकर्ताको अध्ययन अनुसार एचआइभी भ्याक्सिन बनाउनका लागि गाई धेरै उपयोगी हुन सक्ने देखिएको छ ।

प्रतिरक्षाका हिसाबले गाइले यस्तो विशेष एन्टीबडीज (रक्त प्रोटिन) उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ । मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ । अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ ।

एचआइभी प्राणघात भाइरसका कारण लाग्छ जसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त बनाउँछ ।एक भ्याक्सिनको माध्यामबाट बिरामीको रोग प्रतिरोधात्मक प्रणालीको विकास गराउन सकिन्छ र मानिसमा पहिलो चरणको एचआइभी संक्रमण निको पार्न सकिने अनुसन्धानकर्ताको दाबी छ । अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ ।

एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।’

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।

अन्य समाचार
दुखद खबर : धुर्मुसलाइआयो आपत्ती ; हे भगवान किन यस्तो हुन्छ
खानाभन्दा धेरै औषधि होला : धुर्मुस, पढ्नुस हासो भित्र लुकेको उनको दर्दानाक कहानी केही समयअघि सीताराम कट्टेल ‘धुर्मुस’ वीरअस्पतालको ‘उपचार’ मा व्यस्त थिए। सुरुमा स्वास्थ्य मन्त्रालयको अस्पताल सफाई अभियानमा अभियन्ताको मनोबल बढाउने सोच लिएर पुगेका थिए।

गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।

अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे।

‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने। डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’ रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए।

काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा।

जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो। बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।

काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए। पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो।

धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए।

उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’

धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे।

उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर। सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो।

आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो। हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो। कलाकारिता फस्टाइरहेको थियो। उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे। समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो।

जब नेपालमा भूकम्प आयो। घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन्। त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे।

केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन्। अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’

अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ। वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला?

हत्यारालाई राष्ट्रपति विद्या भण्डारीले माफी दिएपछि बालिका बलात्कारपछि अर्काे हत्या !


काठमाडौं – लामो समय तत्कालीन नेकपा एमालेमा राजनीति गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कैदी माफ दिएका व्यक्तिले नै बहुचर्चित निर्मला पन्त बलात्कार र हत्याकाण्ड गराएको खुलासा भएको छ ।

हत्या अभियोगमा जेलमा रहेका व्यक्तिलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति भण्डारीले माफी दिएपछि अभियुक्तले फेरि बालिका बलात्कार र हत्या गरेको भेटिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको साउन १० गते भएको बलात्कारपछि हत्या घटना अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
अभियुक्त विष्टलाई गत वर्षको गणतन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदी माफी दिएकी थिइन् ।

विष्टले आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका बेला राष्ट्रपति भण्डारीबाट माफी पाएका थिए । हत्या सजाय भोगिरहेका व्यक्तिलाई राष्ट्रपतिले नै माफी दिएपछि त्यसको सजाय एक निर्दाेष बालिकाले भोग्नुपरेको छ ।

राजनीतिक पहुँचका आधारमा गणतन्त्र दिवसको अवसर पारेर कारागारमा सजाय भोगिरहेका व्यक्तिलाई माफी दिने गरिएको छ । तर, कैद माफी दिँदा आचरण सुधार भएको हुनुपर्ने भएपनि फेरि हत्या गर्न प्रवृत्तिका व्यक्तिलाई राष्ट्रपतिले माफी दिएर गम्भीर त्रुटि गरेको देखिएको छ ।

बहुचर्चित बलात्कार र हत्याकाण्डपछि सार्वजनिक भएको तथ्यले गणतन्त्रमा माफी दिने प्रवृत्तिले र राष्ट्रको सर्वाेच्च संस्था राष्ट्रपतिलाई नै बद्नाम गर्ने देखिएको छ ।

कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका मुख्य अभियुक्त भनिएका ४१ वर्षीया दिलिपसिंह विष्टलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका विष्टलाई प्रहरीले अदालतमा उपस्थित गराएर म्याद थप समेत गरिसकेको छ । उनी जेल परेर छुटेका व्यक्ति समेत हुन् । १० वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए ।

घटना कसरी भयो ?

निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ ।

साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन् । करिब सवा दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन् । साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन् ।

साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो । निर्मला कहीँ कतै भेटिइनन् ।

छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्यो । त्यो रात परिवारको लागि सकसमा नै बित्यो । बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो । निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटियो ।

उनको शरीरमा चोट लागेको थियो । शरीर अर्धनग्न अवस्थामा थियो । गुप्ताङबाट रगतसमेत बगिरहेको थियो ।

घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले अंगुर जोशीको नेतृत्वमा तीन सदस्यीय टोली घटनाको अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो ।

SSP Tharir Pratap Singh, head of wrongdoing administrator, says to Nepal day by day

SSP Tharir Pratap Singh, head of wrongdoing administrator, says to Nepal day by day, "Police can labor for twelve long periods of research with a versatile specialist organization. Snatching occurred in the night. Thus, we could barely get the tyke crazy when we couldn't get specialized help. " Metropolitan Police Camps and Cr!me Superintendent have been facilitated to research the occurrence. The examination group has been driven by the Cr!me High School, after the occurrence happened in the police headquarters. As per Singh, the news about snatching of the

stamp on Sunday night at 9 am, the grounds had reached the family under the initiative of DSP of Vaneshwar Circle and educated about the occurrence. Following 9/11 out of 15 minutes, news of the matchless quality occurred at 9 am in the occurrence. 'We likewise hindered the data about the episode, in view of the points of interest of such k!dnapping, we began inquire about. It was additionally reliably planned with the authorities of the grounds, "Singh said adding every day to Nepal," because of such kidnapping, we had likewise evaluated 75 percent of the chans living in the nation. Cases of mu!ders and

mu!ders are cases in Nepal. In any case, we still issued the push to make the youngster alive, which couldn't succeed. ' The kids, who had gone to play at 5 o'clock consistently, had achieved home at 8 o'clock consistently. He was stole Sunday evening amid typical schedule. The general family, Chameli Khadka, educated the police about the k!dnapping of the child through their dad and sibling, alongside the examination and research in the pursuit demonstrated the activism. Gopal, and his companion Ajay, who were murdered in the aggressor, educated that he would return late in the evening of his stay at Vitalham. They returned just 12 o'clock in the night. In any case, around then research has been

begun by murdering the check and driving a dead body. In the wake of coming back to the Daraaa, he was totally disposed and drying in garments in the meantime washed garments and shoes. In the wake of being assaulted by the secondary school, two individuals were killed in the Ghampampal experience. A few people associated with composed cr!me in terminating on the high court authorities have said that some of them are 'true blue', without disregarding the likelihood of utilizing kidnapped and mudering seats for the terminating. 'On the off chance that the charged were to be captured in 22 months, obligation would be if there should arise an occurrence of preliminary, yet we have equity,' a relative of the mudered kid checks sincerely stated, 'If the police could spare our child, we would have been more thankful.'

United Insurance and its benifits

Joined Insurance and its benifits

Joined Insurance Limited is an ISO 9001:2000 ensured insurance agency.

The organization has begun its activity from December 1, 1993 (Mangsir 16, 2050)

after its enrollment with the Company Registrator's Office and affirmed byInsurance Board.

The organization is advanced by driving industrialists and rumored exchanging.

type of insurance

Fire Insurance

Fire and Allied Perils Insurance

The topic of flame protection might be any sort of mobile or resolute property having monetary esteem, a portion of the cases are building, plant, hardware, furniture, apparatuses and fittings, family articles, stocks and stock and so on.

Fire strategy can be reached out to cover the accompanying extra dangers:

1. Seismic tremor (Fire and Shock)

2. Tempest, Tempest, Flood and Inundation

3. Air ship Damage or articles dropped there from

4. Blast

5. Land slide

6. Mob Strike harm

7. Noxious harm

8. Damage and Terrorism

Engine Insurance

UICL gives two sorts of strategies in this protection:

1. (I) Comprehensive - incorporates any misfortune or harm to the vehicle by: -

(an) Accidental outside means

(b) Fire, outside blast, self-start, lightning, robbery, house-breaking or burglary.

(c) Malicious act

(d) Whilst in travel by street, rail, inland conduit, lift or lift, and;

(ii) The guaranteed's liabilities to outsider both in regard of substantial damage and properties of the outsider.

2. Outsider risk confined to the obligation depicted in (ii) above and not the guaranteed's vehicle, the strategy can be reached out to cover the accompanying dangers on installment of extra premium: Flood, Earthquake, Strike, Riot Damage and so forth.

- Mototcycle

9. Effect Damage

Building Insurance

This protection takes into account the need of undertakings which overwhelmingly includes common work like development of multi storied structures, dams, spans, hydropower tasks, plant and hardware and so on.. The arrangement of Engineering Insurance relies upon its prosperity on a legitimate evaluation of the likelihood of the events of different dangers to which the plant and hardware associated with venture are uncovered constanly and which may make extreme misfortune or harm property with different antagonistic consequences for the general public all in all.

- Contractor's All Risk

- Contractor's Plant and Machinery

- Boiler and Pressure Plant

- Erection All Risk

- Machinery

- Marine Cum Erection

- Electronic Equipment
Engineering Insurance

This insurance takes into account the need of tasks which prevalently includes common work like development of multi storied structures, dams, spans, hydropower ventures, plant and apparatus and so on.. The arrangement of Engineering Insurance relies upon its prosperity on a legitimate appraisal of the likelihood of the events of different dangers to which the plant and apparatus associated with venture are uncovered constanly and which may make extreme misfortune or harm property with different unfriendly impacts on the general public overall.

- Contractor's All Risk

- Contractor's Plant and Machinery

- Boiler and Pressure Plant

- Erection All Risk

- Machinery

- Marine Cum Erection

- Electronic Equipment
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. worldnews 24 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger