Latest Updates :
LATEST UPDATES
Showing posts with label world news. Show all posts
Showing posts with label world news. Show all posts

‘तेरो बुढालाइ भनिदिन्छु’ भन्दै उसले बारम बार मलाई ….[भिडियो हेर्नुहोस ]


 स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो…हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ ‘तेरो बुढासँग भनिदिन्छु’ भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ ।

उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् । र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । भिडियो हेर्नुहोस

अन्ततः पत्ता लाग्यो खतरनाक रोग एचआइभी एड्सको औषधी, गाई भित्रै भेटियाे शक्तीशाली…


हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको हुनसक्ने औषधीको खानी गाई नै भएको पुष्टि भएको छ । अमेरिकी अनुसन्धानकर्ताको अध्ययन अनुसार एचआइभी भ्याक्सिन बनाउनका लागि गाई धेरै उपयोगी हुन सक्ने देखिएको छ ।

प्रतिरक्षाका हिसाबले गाइले यस्तो विशेष एन्टीबडीज (रक्त प्रोटिन) उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ । मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ । अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ ।

एचआइभी प्राणघात भाइरसका कारण लाग्छ जसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त बनाउँछ ।एक भ्याक्सिनको माध्यामबाट बिरामीको रोग प्रतिरोधात्मक प्रणालीको विकास गराउन सकिन्छ र मानिसमा पहिलो चरणको एचआइभी संक्रमण निको पार्न सकिने अनुसन्धानकर्ताको दाबी छ । अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ ।

एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।’

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।

अन्य समाचार
दुखद खबर : धुर्मुसलाइआयो आपत्ती ; हे भगवान किन यस्तो हुन्छ
खानाभन्दा धेरै औषधि होला : धुर्मुस, पढ्नुस हासो भित्र लुकेको उनको दर्दानाक कहानी केही समयअघि सीताराम कट्टेल ‘धुर्मुस’ वीरअस्पतालको ‘उपचार’ मा व्यस्त थिए। सुरुमा स्वास्थ्य मन्त्रालयको अस्पताल सफाई अभियानमा अभियन्ताको मनोबल बढाउने सोच लिएर पुगेका थिए।

गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।

अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे।

‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने। डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’ रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए।

काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा।

जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो। बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।

काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए। पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो।

धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए।

उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’

धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे।

उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर। सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो।

आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो। हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो। कलाकारिता फस्टाइरहेको थियो। उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे। समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो।

जब नेपालमा भूकम्प आयो। घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन्। त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे।

केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन्। अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’

अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ। वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला?

Two Koreas hold general-review military chats on diminishing pressure

 The two Koreas held general-review military talks Tuesday at the fringe ceasefire town of Panmunjom to examine measures to authorize the military piece of their April summit understanding.

The gathering, the first since June 14, occurred at the Peace House, a South Korea-controlled working at the town inside the Demilitarized Zone (DMZ) isolating the two Koreas.

"We will try our earnest attempts to guarantee that we can make reasonable measures to diminish military strains and manufacture trust between the two Koreas through this gathering," Major Gen. Kim Do-gyun, the head of the five-part South Korean assignment, told columnists before withdrawing for Panmunjom.

Kim's appointment joined the North Korean assignment drove by Lt. Gen. An Ik-san for the discussions went for fleshing out the summit consent to attempt joint endeavors to reduce strains and "for all intents and purposes dispose of the threat of war."

Eyewitnesses said that the two sides could trade sees on incapacitating the Joint Security Area (JSA) in Panmunjom as a feature of endeavors to change the DMZ into a "peace zone," an issue that they examined finally month's discussions.

Consideration is likewise being attracted to whether they will examine Seoul's concept of pulling back powers and their gear from fringe watch posts in stages on a "preliminary premise." The South is known to run exactly 60 protect posts in the DMZ, while at the same time the North has around 160.

Spectators additionally said that the plan could incorporate the issue of encouraging peace around the Northern Limit Line, an accepted sea fringe, and a joint undertaking to exhume stays of troops who were executed amid the 1950-53 Korean War and left in the DMZ.

Amid a month ago's discussions, the first in over 10 years, the two sides consented to totally reestablish their military correspondence lines.

8 murdered, 40 harmed in roadside bomb impact in W. Afghanistan KABUL, July 31 (AP) - At slightest eight individuals were killed and 40 others injured as a street side bomb impact struck a traveler transport in Afghanistan's western region of Farah on Tuesday, a neighborhood official said. Enditem
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. worldnews 24 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger